January 15, 2021, Friday
२०७७ माघ २
ताजा अपडेट

पोखरामा कोरोना संक्रमित एकजना महिलाको मृत्यु

  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं । कास्कीको पोखरामा कोरोना संक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा . विनोद विन्दु शर्माका अनुसार पोखरा महानगरपालिका १२ की ६२ वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार राति ११ ४७ बजे मृत्यु भएको हो । उनी मधुमेहका बिरामी पनि थिइन् ।

Advertisement

उनीमा पुस २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।


  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share