पोखरामा कोरोना संक्रमित एकजना महिलाको मृत्यु
- देशान्तर संवाददाता
- २०७७ पुष २४
काठमाडौं । कास्कीको पोखरामा कोरोना संक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा . विनोद विन्दु शर्माका अनुसार पोखरा महानगरपालिका १२ की ६२ वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार राति ११ ४७ बजे मृत्यु भएको हो । उनी मधुमेहका बिरामी पनि थिइन् ।
उनीमा पुस २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
धेरै पढिएको
-
‘बहुमतको सरकारले संसद् विघटन गर्नै सक्दैन’
२०७७ पुष २७ -
देउवाको मतिभ्रम र कांग्रेसको अन्योल
२०७७ पुष २६
प्रतिकृया दिनुहोस्