सुदूरपश्चिमका मन्त्री झपटबहादुर बोहराले दिए राजीनामा
- देशान्तर संवाददाता
- २०७७ पुष २२
धनगढी – सुदूरपश्चिम सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले राजीनामा दिएका छन् । नेकपाको केन्द्रमा विभाजनसँगै प्रदेश सरकार र स्थानीय तहमा पनि बिभाजनको असर परिरहेका बेला सुदूरपश्चिम सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बोहराले राजीनामा दिएका हुन् ।
ओली पक्षको केन्द्रीय सदस्यमा नियुक्त भएका बोहराले सुदूरपश्चिममा प्रचण्ड-नेपाल पक्ष बहुमतमा रहेकाले बोहोराले राजीनामा दिएको बुझिएको छ ।
धेरै पढिएको
-
‘बहुमतको सरकारले संसद् विघटन गर्नै सक्दैन’
२०७७ पुष २७ -
उठ्ला त साझा प्रकाशनको शान ?
२०७७ माघ ५ -
नेपाली कांग्रेस कुन दिशातर्फ उन्मुख हुने ?
२०७७ माघ ५
प्रतिकृया दिनुहोस्