January 21, 2021, Thursday
२०७७ माघ ८
ताजा अपडेट

सुदूरपश्चिमका मन्त्री झपटबहादुर बोहराले दिए राजीनामा

  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

धनगढी – सुदूरपश्चिम सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले राजीनामा दिएका छन् । नेकपाको केन्द्रमा विभाजनसँगै प्रदेश सरकार र स्थानीय तहमा पनि बिभाजनको असर परिरहेका बेला सुदूरपश्चिम सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बोहराले राजीनामा दिएका हुन् ।

ओली पक्षको केन्द्रीय सदस्यमा नियुक्त भएका बोहराले सुदूरपश्चिममा प्रचण्ड-नेपाल पक्ष बहुमतमा रहेकाले बोहोराले राजीनामा दिएको बुझिएको छ ।

Advertisement


  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares