देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दुई डिआईजीलाई एआईजीमा बढुवा

देशान्तर

काठमाडौं । सरकारले २ जना ससस्त्र प्रहरीका डिआईजीलाई एआईजीमा बढुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डिआईजीद्धय शैलेन्द्र खनाल र जीतबहादुर पुनलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

खनाल सशस्त्र प्रहरी वलको प्रवक्ता हुन ।  पुन भने  मद्दती सेवा निर्देशनालयको प्रमुख हुन ।

बढुवा सिफारिस समितिले २ जनालाई एआईजीमा बढुवा गर्ने सिफारिस अनुसार मन्त्रिपरिषद बैठकले बढुवा गरेको हो। पुन सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईसंगै आगामी फागुन ३ गते अनिवार्य अवकासमा हुँदैछन् । 

]]>