देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गण्डकी प्रदेशमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

देशान्तर

काठमाडौं कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप दुई जनाको मृत्यु भएको छ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयकाअनुसार पोखराका ६५ वर्षीय पुरुष र ५७ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो।

पोखरा नगरपालिका–३ का ६५ वर्षीय पुरुषको हिजो अपरान्ह ४ बजेर ३३ मिनेटमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र पोखरा महानगर १६ कि ५७ वर्षीया महिलाको चरक मेमोरियल अस्पतालमा आज विहान ४ बजे मृतयु भएको छ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५६ पुगेको निर्देशनालयले जनाएको छ।