January 21, 2021, Thursday
२०७७ माघ ८
ताजा अपडेट

महासंघ वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी (मतसहित)

  • 39
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    39
    Shares

उद्याेग वाणिज्य महासंघ वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी भएका छन् । उनले एस‍सियटमा ५२३ वस्तुगतमा ५९ र जिल्ला नगरमा ५२ मत लिएर विजयी भएका हुन् ।

जिल्लानगरको सबैभन्दा बढी ५० प्रतिशत मतभार रहन्छ । एसोसियटको ३० र वस्तुगतको २० प्रतिशत मतभार रहन्छ ।

Advertisement

उनी आगामी कार्यकालको अध्य पनि बनेका छन् । महासंघको विधानले वरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालको अध्यक्ष हुने व्यवस्था गरेको छ ।

उनको प्यानलबाट नै एसोसियट उपाध्यक्षमा राचन्द्र संघाइ विजयी भएका छन् । जिल्लानगरमा प्रधान प्यानलका दिनेश श्रेष्ठ र वस्तुगतमा अन्जन श्रेष्ठ विजयी भएका छन् ।


  • 39
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    39
    Shares