देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महासंघ वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी (मतसहित)

देशान्तर

उद्याेग वाणिज्य महासंघ वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी भएका छन् । उनले एस‍सियटमा ५२३ वस्तुगतमा ५९ र जिल्ला नगरमा ५२ मत लिएर विजयी भएका हुन् ।

जिल्लानगरको सबैभन्दा बढी ५० प्रतिशत मतभार रहन्छ । एसोसियटको ३० र वस्तुगतको २० प्रतिशत मतभार रहन्छ ।

उनी आगामी कार्यकालको अध्य पनि बनेका छन् । महासंघको विधानले वरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालको अध्यक्ष हुने व्यवस्था गरेको छ ।

उनको प्यानलबाट नै एसोसियट उपाध्यक्षमा राचन्द्र संघाइ विजयी भएका छन् । जिल्लानगरमा प्रधान प्यानलका दिनेश श्रेष्ठ र वस्तुगतमा अन्जन श्रेष्ठ विजयी भएका छन् ।