देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौं उपत्यकामा ८ सय ३५ संक्रमित थपिए

देशान्तर

काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८ सय ३५ जना संक्रमित फेला परेका छन् । जसमा ३ सय ५० महिला र पुरुष ४ सय ८५ रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८ सय ३५ संक्रमित थपिएका हुन् ।

योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख ७ हजार १ सय ९८ पुगेको छ । योसंगै काठमाडौंमा ८५ हजार १ सय ५२ जना, ललितपुरमा १२ हजार ६ सय ९०, भक्तपुरमा ७ हजार ६ सय ७५ जना संक्रमित पुगेका छन् ।