देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जनता डिजिटलले ल्याएको ‘लौरी टेकेर’ चर्चामा

देशान्तर

काठमाडौं . बेग राना मञ्जु लावतीको स्वरमा रहेको लौरी टेकेरु गीत म्युजिक भिडियोसहित जनता डिजिटल्सले बजारमा ल्याएको छ । बेग राणाको आफ्नो शब्दमा रहेको यो म्युजिक भिडियोको निशान एसकेले दिर्नेशन गरेका हुन् ।

लोमस शर्मा र सरु धिमालको अभिनय रहेको म्युजिक भिडियोको सम्पादन अमृत चापाँगाइले गरेका हुन् । दिपक गीरीको सिनेमाटोग्राफी रहेको म्युजिक भिडियोको पोस्ट प्रोडक्सन जनता डिजिटल्सले गरेको हो ।

छोटो समयमा नै निकै चर्चा बटुल्न सफल यो गीतको म्युजिक भिडियालाई धेरैले मन पराएका छन् ।

यस्तो छ भिडियो