November 29, 2020, Sunday
२०७७ मंसिर १५
ताजा अपडेट
ताजा अपडेट ×

रुपन्देहीमा कोरोना संक्रमित महिलाको मृत्यु

  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares

काठमाडौ । रुपन्देहीको भैरहवास्थित भिम अस्पतालमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।

सियारी गाउँपालिका(४ की ६५ वर्षीया महिलाको शनिबार मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. नारायण पोख्रेलले बताए ।

Advertisement

उनका अनुसार गत कात्तिक २३ गते ती महिलालाई कोरोना पोजिटिभ देखिएपछि नतिजा २४ गते अस्पताल भर्ना गरिएको थियो । उनको शनिबार दिउँसो २ बजेर २० मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ ।


  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares