कोरोना संक्रमणका कारण हानका निवर्तमान अध्यक्ष शाक्यको मृत्यु
- देशान्तर संवाददाता
- २०७७ मंसिर ५
काठमाडौ । होटल संघ नेपाल (हान) का निवर्तमान अध्यक्ष अमरमान शाक्यको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
‘हान’का अनुसार ७० वर्षीय शाक्यको उपचारका क्रममा आज बिहान ३ बजे ओम अस्पतालमा मृत्यु भएको ।
सोल्टिमोडस्थित अमर होटेलका सञ्चालक शाक्यलाई दसैंपछि कोरोना संक्रमण पुष्टि भएको थियो।
निमोनियाँ देखिएपमिछ उनलाई ओम अस्पताल भर्ना गरिएको थियो। तर उपचार गर्दागर्दै उनको निधन भएको हो।
धेरै पढिएको
-
निर्वाचनमा जान ओलीबाट संसद् विघटन भएको होइन
२०७७ माघ ६ -
उठ्ला त साझा प्रकाशनको शान ?
२०७७ माघ ५ -
नेपाली कांग्रेस कुन दिशातर्फ उन्मुख हुने ?
२०७७ माघ ५ -
सभापति देउवाद्वारा वैद्यको निधनप्रति दुःख व्यक्त
२०७७ माघ ११
शीर्ष समाचार
- बझाङमा युवाको हत्या आरोपमा वडाध्यक्षसहित ४ जना पक्राउ
- सरकारद्वारा वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेज
- प्रतिनिधिसभा पुनर्स्थापनाकै पक्षमा छु ,नेकपा उपाध्यक्ष : गौतम
- संसद् विघटनविरुद्धको रिटमाथि आजपनि सुनुवाइ जारी
- संसद विघटनविरुद्ध आन्दोलन गर्ने निर्णय सर्वसम्मत् हुदा पार्टीमा कुनै अन्यौल छैन : कांग्रेस
प्रतिकृया दिनुहोस्