January 27, 2021, Wednesday
२०७७ माघ १४
ताजा अपडेट
ताजा अपडेट ×

कोरोना संक्रमणका कारण हानका निवर्तमान अध्यक्ष शाक्यको मृत्यु

  • 46
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    46
    Shares


काठमाडौ । होटल संघ नेपाल (हान) का निवर्तमान अध्यक्ष अमरमान शाक्यको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

‘हान’का अनुसार ७० वर्षीय शाक्यको उपचारका क्रममा आज बिहान ३ बजे ओम अस्पतालमा मृत्यु भएको ।

Advertisement

सोल्टिमोडस्थित अमर होटेलका सञ्चालक शाक्यलाई दसैंपछि कोरोना संक्रमण पुष्टि भएको थियो।

निमोनियाँ देखिएपमिछ उनलाई ओम अस्पताल भर्ना गरिएको थियो। तर उपचार गर्दागर्दै उनको निधन भएको हो।


  • 46
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    46
    Shares