काठमाडौ । नेपाली सेनाको रण शार्दुल गण बोक्से उदयपुरमा कार्यरत पाँचजना सैनिकसहित उदयपुरमा आठ संक्रमित थपिएका छन्।
गणमा कार्यरत पाँचजना सैनिकलाई ज्वरो आएपछि स्वास्थ्य कार्यालय उदयपुरले स्वाब लिएको र रिर्पोट पोजेटिभ आएको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिएका छन्।
संक्रमितमध्ये एक जना देउरी प्राथमिक स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी र दुईजना कटारी नगरपालिकाका सर्वसाधारण हुन्
प्रतिक्रिया