October 30, 2020, Friday
२०७७ कार्तिक १४
ताजा अपडेट

थप ३१ सय ६७ जना कारोना संक्रमित थपिए , १८ सय कोरोना मुक्त

  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा थप जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप ३ हजार १६७ जनामा कोरोना पुष्टि भएको बताए।

Advertisement

उनले १ हजार ८ सय जना संक्रमित पछिल्लो २४ घण्टामा निको भएको बताए।


  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares