देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भूमिका सुब्बाको गीत ‘वनचरी’ सार्वजनिक (भिडियो सहित)

देशान्तर

काठमाडौँ । कलाकार भूमिका सुब्बाको नयाँ  गीत ‘वनचरी’ सार्वजनिक भएको छ । ओएसआर डिजिटल युट्युब च्यानलबाट आज गीत सार्वजनिक भएको छ । गीतमा एक नारीको जीवनयात्रालाई समेटिएको छ ।

गायिका एलिना चौहानको स्वरमा सजिएको सो गीतमा पछिल्लो समय म्युजिक भिडियोमा रुचाइएकी कलाकार लक्ष्मी बर्देवाले अभिनय गरेकी छिन् । साजन राईको सङ्गीत रहेको सो भिडियोको निर्देशन किरण चाम्लिङ राईले गरेका छन् ।