देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुदूरपश्चिममा थपिए ९८ संक्रमित

देशान्तर

कैलाली – सुदूरपश्चिम प्रदेशका थप ९८ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ । पछिल्लाे २४ घण्टामा गरिएकाे परीक्षणमा थप ९८ जनामा संक्रमण पुष्टि भएकाे हाे ।

यस्तै विभिन्न अस्पतालबाट १० जना निकाे भएर फर्किएका छन् । याे सँगै त्यहाँ निकाे हुनेकाे संख्या ५ हजार ८८३ पुगेकाे छ । हाल सक्रिय संक्रमित संख्या १ हजार ८५ रहेकाे छ भने मृतक संख्या १४ पुगेकाे छ ।