देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बागलुङमा १४ जनामा कोरोना संक्रमण पुष्टि

देशान्तर

काठमाडौ । बागलुङमा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा ढोरपाटन नगरपालिका १ र ४ का १४ जनामा संक्रमण पुष्टि भएको हो .

ढोरपाटन नगरपालिका वडा नं १ का ६ जना पुरूष र ७ जना महिला गरी १३ जना र ६ नम्बर वडाका १ जनामा संक्रमण देखिएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डाक्टर विनोदविन्दु शर्मा जानकारी दिए ।

६९ जनाको पिसिआर परीरक्षण गरिएकोमा १४ जनाको रिपोर्ट पोजेटिभ आएको ढोरपाटन नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ ।