देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौँ उपत्यकामा थप ६१८ जनामा कोरोना सङ्क्रमण पुष्टि

देशान्तर

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ६१८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नयाँ थपिएका संक्रमितहरुमा काठमाडौंका ५०७, ललितपुरका ६१ र भक्तपुरका ५० जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा स्वाब परीक्षण गरिएको थियो ।