September 28, 2020, Monday
२०७७ आश्विन १२
ताजा अपडेट
ताजा अपडेट ×

सुनको भाउ बढ्यो

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाण्डौ – सुनको भाउ आज तोलामा ६ सय रुपैयाँ बढेको छ । सुनको भाउ आज तोलाको ९७ हजार पाँच सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन हिजो तोलामा ९६ हजार नौ सय रुपैयाँ तोकिएको थियो ।

चाँदीको भाउ पनि आज तोलामा २० रुपैयाँ बढेर तोलामा १३ सय २४ रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares