काठमाडौं । संविधानविद् नीलाम्बर आचार्यले संविधान कार्यान्वयन गर्न तीन ठूला दलको सहकार्य आवश्यक भएको बताएका छन् ।
रिपोर्टर्स क्लबद्वारा आज आयोजित साक्षात्कारमा उनले तीन निर्वाचन गरी देशलाई शान्तिको बाटामा लैजान तीन ठूला दललाई आग्रह गरे ।
वामपन्थी नेता टङ्क राईले संविधान निर्माण गरेका दलहरुले संविधान भत्काउनेतिर लाग्न नहुने बताए । उनले भारत, चीन र नेपालको सहयात्राबाट मात्र यस क्षेत्रको विकास हुने भएकाले यसमा सबैले सकारात्मक पहल गर्नुपर्ने बताए ।
]]>
प्रतिक्रिया