देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गायिका शान्ति श्री परियारको ‘बनैमा मजुर’ (भिडियोसहित)

देशान्तर

काठमाडौं । गायिका शान्ति श्री परियारको नयाँ गीथत बजारमा आएको छ । गायिका शान्ति श्री परियार र बसन्त सापकोटाको सुमधुर स्वरमा ‘बनैमा मजुर’ बोलको गीतको भिडियो शनिवार युट्युबमा सार्वजनिक भएको हो ।

गीतमा बसन्त सापकोटाकै शब्द तथा संगीत रहेको छ । गीतलाई योगेस काजीले एरेन्ज गरेका हुन्। गीतको भिडियोमा मोडल सृष्टि खडका र बिसाल सेनको धमाकेदार अभिनय रहेको छ ।

भिडीयोमा निसान कस्यप घिमिरेको निर्देशन, सुरेन बसेलको कोरियोग्राफी, उत्सब दाहालको छायांकन र निर्देशक घिमिरेकै सम्पादन रहेको छ ।