देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फिल्म ‘चंगा चैट’ युट्युबमा रिलिज (फिल्मसहित)

देशान्तर

काठमाडौं । वि.सं. २०७५ को कार्तिकमा रिलिज भएको फिल्म ‘चंगा चैट’ युट्युबमा रिलिज गरिएको छ । यो फिल्म ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

फिल्ममा आयुष्मान देशराज जोशी, रविन्द्र झा, सन्दीप क्षेत्री, प्रियंका कार्की, अर्पण थापा, परमिता राणा, सुरक्षा पन्त लगायतका कलाकारको शीर्ष भूमिका रहेको छ ।

दीपेन्द्र के खनालको निर्देशन रहेको ‘चंगा चैट’ लाई माधव वाग्ले र शर्मिला पाण्डेले संयुक्त रुपमा निर्माण गरेका हुन् भने प्रदीप भारद्वाजले लेखेका हुन् ।