देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जनसम्पर्क समिति अमेरिकाकाे नेतृत्वमा केसी चयन

देशान्तर

नेपाली जनसम्पर्क समिति अमेरिकाको  नयाँ नेतृत्वमा धनन्जय नरसिंह के सी चयन भएका छन् ।

आइतबार भएकाे जुम बैठकले पूर्व वरिष्ठ उपसभापति केसीकाे सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेकाे जनाइएकाे छ ।

बैठकमा २०१४ मा निर्वाचनबाट निर्वाचित सभापति आनन्द बिष्ट नेपाली काँग्रेस पार्टीको आमन्त्रित केन्द्रिय सदस्यमा मनोनित भएकोले बिधनातः सो पद स्वतह: खाली भएको, पार्टीले थपेको ६ महिनाको म्याद पनि समाप्त भएकोले समितिलाई चलायमान गर्न नयाँ नेतृत्व चयन अनिबार्य गरिएको जानकारी गराइएकाे छ ।

नयाँ नेतृत्वलाइ बधाई तथा शुभकामना दिन समितिका पूर्व र संस्थापक देखि निवर्तमान र राज्य च्याप्टर, नेपाली काँग्रेस महासमिति सदस्य, १३ औं महाधिवेशन प्रतिनिधिहरु उपस्थित थिए ।

कार्यसमिति

  • सभापति-धनन्जयनरसिंह केसी

  • वरिष्ठ उपसभापति- डा हेम चटौत

  • उपसभापति-ईश्वर सापकोटा

  • सागर कॅंडेल

  • अनन्तराज सुवेदी

  • प्रतिक पाण्डे

  • महासचिव-सुभाष घिमिरे

  • सचिव-मुक्ति पन्त

  • सचिव-खड्ग उप्रेती

  • कोषाध्यक्ष-क्रान्ति अर्याल भण्डारी

  • सदस्य-प्रमोद सिटौला

  • सदस्य-जगन्नाथ गौतम

  • सदस्य-राम मिश्र

  • सदस्य-नेत्र केसी

  • सदस्य-प्रभात सापकोटा

  • सदस्य-लक्ष्मी त्रिखत्री परियार

  • सदस्य-भेषबहादुर कॅंडेल

  • सदस्य-डा अम्बरबाबु भण्डारी

  • सदस्य-इन्द्र सिटौला

  • सदस्य-हरिराज खनाल

  • सदस्य-विकास थापा

  • सदस्य-निर्मल थापा

  • सदस्य-सुरेश हमाल (बेग)

  • सदस्य-श्रीराम थापा

  • सदस्य-अनुप अधिकारी

  • सदस्य-सुमन आचार्य

  • सदस्य-दीपकराज पन्त

  • सदस्य-रामकृष्ण भट्ट

  • सदस्य-राज ढुंगाना

  • सदस्य-अर्जुन बम

  • सदस्य-शशीचन्द्र अधिकारी

  • सदस्य- ४ जना कार्यसमितिले छुटेका पक्षलाइ समेटेर थप गर्ने

सल्लाहकारहरु

  • विष्णु सुवेदी

  • रविना थापा

  • कृष्ण लामिछाने

  • भक्त थापा

  • प्रियरन्जन दाहाल

  • अमृत सापकोटा