नेपाली जनसम्पर्क समिति अमेरिकाको नयाँ नेतृत्वमा धनन्जय नरसिंह के सी चयन भएका छन् ।
आइतबार भएकाे जुम बैठकले पूर्व वरिष्ठ उपसभापति केसीकाे सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेकाे जनाइएकाे छ ।
बैठकमा २०१४ मा निर्वाचनबाट निर्वाचित सभापति आनन्द बिष्ट नेपाली काँग्रेस पार्टीको आमन्त्रित केन्द्रिय सदस्यमा मनोनित भएकोले बिधनातः सो पद स्वतह: खाली भएको, पार्टीले थपेको ६ महिनाको म्याद पनि समाप्त भएकोले समितिलाई चलायमान गर्न नयाँ नेतृत्व चयन अनिबार्य गरिएको जानकारी गराइएकाे छ ।
नयाँ नेतृत्वलाइ बधाई तथा शुभकामना दिन समितिका पूर्व र संस्थापक देखि निवर्तमान र राज्य च्याप्टर, नेपाली काँग्रेस महासमिति सदस्य, १३ औं महाधिवेशन प्रतिनिधिहरु उपस्थित थिए ।
कार्यसमिति
-
सभापति-धनन्जयनरसिंह केसी
-
वरिष्ठ उपसभापति- डा हेम चटौत
-
उपसभापति-ईश्वर सापकोटा
-
सागर कॅंडेल
-
अनन्तराज सुवेदी
-
प्रतिक पाण्डे
-
महासचिव-सुभाष घिमिरे
-
सचिव-मुक्ति पन्त
-
सचिव-खड्ग उप्रेती
-
कोषाध्यक्ष-क्रान्ति अर्याल भण्डारी
-
सदस्य-प्रमोद सिटौला
-
सदस्य-जगन्नाथ गौतम
-
सदस्य-राम मिश्र
-
सदस्य-नेत्र केसी
-
सदस्य-प्रभात सापकोटा
-
सदस्य-लक्ष्मी त्रिखत्री परियार
-
सदस्य-भेषबहादुर कॅंडेल
-
सदस्य-डा अम्बरबाबु भण्डारी
-
सदस्य-इन्द्र सिटौला
-
सदस्य-हरिराज खनाल
-
सदस्य-विकास थापा
-
सदस्य-निर्मल थापा
-
सदस्य-सुरेश हमाल (बेग)
-
सदस्य-श्रीराम थापा
-
सदस्य-अनुप अधिकारी
-
सदस्य-सुमन आचार्य
-
सदस्य-दीपकराज पन्त
-
सदस्य-रामकृष्ण भट्ट
-
सदस्य-राज ढुंगाना
-
सदस्य-अर्जुन बम
-
सदस्य-शशीचन्द्र अधिकारी
-
सदस्य- ४ जना कार्यसमितिले छुटेका पक्षलाइ समेटेर थप गर्ने
सल्लाहकारहरु
-
विष्णु सुवेदी
-
रविना थापा
-
कृष्ण लामिछाने
-
भक्त थापा
-
प्रियरन्जन दाहाल
-
अमृत सापकोटा
प्रतिक्रिया