देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

किन चलेनन् सार्वजनिक सवारी साधन ?

देशान्तर

काठमाडौं । यातायात ब्यवसायीले सार्वजनिक सवारी नचलाउने निर्णय गरेका छन् । सरकारले विहीबार आवश्यक स्वास्थ्य सावधानी अपनाएर जिल्लाभित्र सार्वजनिक सवारी चलाउन दिने निर्णय गरेको थियो ।

तर अहिलेकै अवस्थामा सवारी चलाउन सक्ने अवस्था नरहेको व्यवसायीको भनाइछ । सरकारको निर्णयपछि यातायात ब्यवसायी राष्ट्रिय महासंघले शुक्रबार आकस्मिक बैठक डाकेको थियो ।
व्यवसायीका माग
-बैंकको ऋण तिर्ने समय सार्नुपर्ने
-ग्यारेजबाट गाडी निकाल्न पुनर्कर्जाको व्यवस्था हुनुपर्ने
-राजश्व नलिइ कागजपत्र नवीकरण हुनुपर्ने
-बैंक ब्याजमा अधिकतम सहुलियत दिनुपर्ने
-चालक र सहचालकको कोरोना विमा गरिदिनुपर्ने
कान्तिपुर दैनिकबाट