देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दिल्लीमा ४ दशमलव ७ म्याग्नेच्युडको भूकम्प

देशान्तर

नयाँ ।  दिल्ली  भारतको राजधानी नयाँ दिल्लीमा शुक्रबार साँझ ७ बजे भूकम्पको धक्का महसुस गरिएको छ ।

राजस्थान अलवरलाई केन्द्रविन्दु बनाएर ४ दशमलव ७ म्याग्नेच्युडको भूकम्प गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भूकम्पपछि मानिसहरु केही समय घरबाहिर सुरक्षित स्थानतर्फ दौडिएका थिए ।