देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतकी चर्चित कोरियोग्राफर सरोज खानको निधन

देशान्तर

भारतकी चर्चित कोरियोग्राफर सरोज खानको ७२ वर्षको उमेरमा निधन भएको छ ।

सरोज खान पछिल्लो केही समयदेखि बिरामी थिइन् ।

जुन २० मा उनलाई स्वास फेर्न कठिन भएपछि मुम्बईको एक अस्पतालमा भर्ना गरिएको थियो ।

उनको कोरोना संक्रमण पनि जाँच भएको थियो तर रिपोर्ट नेगेटिभ आएको थियो ।