देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आज सुनको मुल्य घट्यो, चाँदीको मुल्य स्थिर

देशान्तर

काठमाडौँ । मंगलबार सुनको मुल्यमा सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनमा प्रतितोला एक सयले घटेको छ ।

महासंघका अनुसार आज छापवाला सुनको प्रतितोला ९१ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार भने तोलामा ९१ हजार ३ सयमा कारोबार भएको थियो ।

त्यस्तै तेजावी सुन प्रति तोला ९० हजार ७६५ मा कारोबार भइरहेको छ । त्यस्तै मंगलबार चाँदीको मुल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला ९४५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।