देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अब १५ दिनलाई मात्र पुग्ने मेडिकल सामग्री !

देशान्तर

देशभर आठ हजार ६ सय पाँचजनामा संक्रमण पुष्टि भएको छ । संक्रमितको संख्या बढेसँगै मेडिकल सामग्रीको मौज्दात भने कम हुँदै गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणका लागि चाहिने मेडिकल सामग्री बढीमा १५ दिनलाई पुग्ने मौज्दात रहेको जनाएको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दीपेन्द्ररमण सिंहले विभिन्न दाताहरूले पठाएका थप सामग्री एक–दुई दिनभित्रै आउने क्रममा रहेकाले मौज्दात बढ्ने जानकारी दिए ।

नयाँ पत्रिकामा खबर छ।