देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बेनिशा पौडेलको ‘फुलबुट्टे चोली’ सार्वजनिक ( भिडियाे)

देशान्तर

काठमाडौं । गायिका बेनिशा पौडेलको गीत ‘फुलबुट्टे चोली’  सार्वजनिक भएको छ । भिडियो सहित सार्वजनिक गीतमा पौडेललाई स्वरमा जीवेश सिंह गुरुङले साथ दिएका छन् ।

भीम ढकालको शब्द, दीपक शर्माको संगीत रहेको गीतको भिडियोमा साहिल प्रजापति, कुशल विष्ट, सुनिसा बजगाई र जीवेशको अभिनय देख्न सकिन्छ । साहिन प्रजापतिको निर्देशन रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन, अर्जुन पोखरेलको सम्पादन रहेको छ ।