देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देउवा सत्ता सारथि कि विपक्षी?

देशान्तर

पार्टी केन्द्रीय कार्यसमितिको निर्णयमा टेकेर कांग्रेसका अ सांसदले संविधान संशोधनको गैरसरकारी विधेयक दर्ता गराएकाे चार दिन वितिसक्दा पनि सभापति शेरबहादुर देउवा मौन छन् । सभापति नै चुप बसेपछि बोल्न अनिच्छा देखाइरहेका अरू नेताका लागि पनि सहज भएको छ ।

संशोधन दर्ता गर्ने सांसद र शीर्ष नेताहरूकै दाबीमा देउवाको मौनताको अर्थ सतासँगको लेनदेन र सांठगांटको सम्बन्ध हो । सभापति देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच पछिल्लो समय बढ्दै गएको निकटतामा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कपौरेसन एमसीसी सँगको अनुदान सम्भौता जोडिएको छ ।

ससद्बाट एमसीसी सम्झाैता अनुमोदन गराउन ओली पार्टीमा जसरी संघर्ष गरिरहेका छन् । त्याे भन्दा एक कदम अघि बढ़ेर सभापति देउवा माहोल बताउन जुधिरहेका छन् ।

सिगो पार्टी यसको पक्षमा हुँदाहुदै पनि देउवाको मन स्थिर छैन । एमसीसीका कलिपय प्राबधान नेपालको हितमा नभएको भन्दै सत्तारुद दलभित विवाद बढिरहँदा सयदबाट पारित नहुने हो कि भन्नेमा ‌ओली भन्दा देउदा बढी बेचेन देखिन्छन् । सत्तारूढ दलमा विवाद बढ्दा प्रतिपक्षी दलको नेताका लागि त हाइसञ्चो हुनपर्ने हो तर हाम्रा सभापतिमा त्यस्तो देखिन्न, यो प्रस्ताव नै “ओलीको नभएर काँग्रेसकाे वनिरहेको छ पार्टीका एक शीर्ष नेताले भने । कान्तिपुरमा खबर छ ।