कोरोनाले दुई दिने शिशुको मृत्यु

  • 12
    Shares

दक्षिण अफ्रीकामा कोरोना भाइरसका कारण दुइ दिने शिशुको मृत्यु भएको छ ।

दक्षिण अफ्रीकाका स्वास्थ्य मन्त्री ज्वेली एम कीजÞेले कोरोना भाइरसका कारण पहिलोपटक एक नाबालक शिशुको मृत्यु भएको जानकारी दिए ।
बच्चालाई जन्मनासाथ सास लिन समस्या भएको थियो उनलाई तुरुन्त भेन्टिलेटरमा राखिएको थियो ।

तर उनलाई बचाउन सकिएन स्वास्थ्य मन्त्री ज्वेलीले बताए ।


  • 12
    Shares

Facebook Comments