देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल लाइफले ल्यायो पञ्चांगसहितको डिजिटल क्यालेन्डर

देशान्तर

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आगामी वर्षको वार्षिक क्यालेन्डरको डिजिटल भर्सन सार्वजनिक गरेको छ । कम्पनीले नेपाल सरकारको राजपत्रमा उल्लेख भएका बिदा, पर्व, दिवस, पञ्चाङ्ग तिथि, तारिख सहितको डिजिटल क्यालेन्डर बनाएको हो ।

डिजिटल क्यालेन्डरलाई कुनै पनि कम्प्युटर तथा मोबाइलबाट हेर्न सकिन्छ । यस प्राविधिक सेवाले सेवाग्राहीलाई गोजी पात्रो भन्दा सरल र सजिलो हुने कम्पनीको दाबी छ । डिजिटल क्यालेन्डरलाई कम्पनीले प्ले स्टोरबाट डाउनलोड गर्न मिल्ने बनाउन लागेको छ ।

कम्प्युटर तथा मोवाइलका लागि http://www.nepallife.com.np//images/NepalLife_Calander.pdf लिंकमा गई सहजै प्रयोग गर्न सकिने छ ।