देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

क्‍वारेन्टाइन बनाउन शाहरुख खानले दिए आफ्नो अफिस

देशान्तर

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानले क्‍वारेन्टाइन बनाउन आफ्नो कार्यालय दिएका छन् ।

अभिनेता खानले मुम्बईस्थित आफ्नो कार्यालय कोभिड(१९ का बिरामीलाई राख्ने क्‍वारेन्टाइन बनाउन सरकारलाई हस्तान्तरण गरेका हुन् । शाहरुखले दिएको कार्यालयमा बन्ने क्‍वारेन्टाइनमा बालबालिका, महिला तथा बृद्धबृद्धा राखिनेछ ।

बृह्रमुंबई महानगरपालिकाले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलमार्फत शाहरुखको निर्णय पुष्‍टी गरेको छ। र, बलिउड अभिनेताको विवेकपूर्ण फैसला गरेका प्रशंसा गरेको छ ।