देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एनआरएनएको कोरोना सहयोग कोषमा १ करोड ८८ लाख, कस्को कति योगदान ?

देशान्तर

काठमाडौं । गैरआवासीय नेपाली संघ ९एनआरएनए० को आपतकालिन राहत कोषमा १ करोड ८८ लाख जम्मा भएको छ। संघका कोषाध्यक्ष महेश कुमार श्रेष्ठका अनुसार विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण उत्पन परिस्थितिले देश भित्र र परदेशमा समस्यामा परेका नेपालीहको सहयोगार्थ सो रकम जम्मा भएको हो ।

श्रेष्ठले सहयोग लागि विश्वभर छरिएका नेपाली समुदायलाई आग्रह गरेका छन् ।

कोरोना भाइरसका कारणले विदेशमा बस्ने नेपाली मध्य युकेमा २ जनाको मृत्यु भैसकेको छ भने सयौंको संख्यामा संक्रमित भएको आसंका गरिएको छ । संघले विश्वभर छरिएका गैरआवासीय नेपालीहरुको सहयोगको लागि २४ घण्टे स्वस्थ्य हेल्प लाइन समेत शुरु गरेको छ । संघको सबै ८१ देशमा रहेका शाखाहरु महामारी बिरुद्ध लड्न सकृय छन् ।

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण उत्पन परिस्थितिले देश भित्र र परदेशमा समस्यामा पर्नु भएका नेपाली दाजुभाई ,दिदीवहिनीहरु ,श्रमिक तथा विधार्थीहरुमा सहयोग गर्ने उद्देश्यले स्थापित “गैर आवासीय नेपाली संघको आपतकालिन राहत कोष”मा हाल सम्म सहयोग गर्ने दाताहरुको नामावली यस प्रकार छ ।

हाल सम्म उठेको जम्मा रकम : १ करोड ८८ लाख ७ हजार ६०० सय

कस्को कति योगदान ?

१. गैर आवासीय नेपाली संघ कोरिया : १ करोड ३० लाख

२. गैर आवासीय नेपाली संघ जापान : ५ लाख

३. गैर आवासीय नेपाली संघ ओमन : ५० हजार २ सय

४. उपेन्द्र महतो (बेलारुस) : ५ लाख

५. जीवनाथ लामिछाने (जर्मनी) : ५ लाख

६. कुमार पन्त, एनआरएनए अध्यक्ष (जर्मनी) : ५ लाख

७. सोनाम लामा (अमेरिका) : ५ लाख

८. बद्रि केसी (रसिया) : १ लाख

९. मन केसी (अस्ट्रेलिया) : १ लाख

१०. अर्जुन कुमार श्रेष्ठ (बेल्जियम) : १ लाख

११. गौरी जोशी (अमेरिका) : ५ लाख

१२. आरके शर्मा (कतार) : २ लाख

१३. महेश कुमार श्रेष्ठ (जापान) : ५ लाख

१४. लोक दाहाल (बेल्जियम) : १ लाख

१५. गोबिन्द श्रेष्ठ (रोविन्द्र) (जापान) : १ लाख

१६. राजेन्द्र अर्याल (साउदी अरब) : १ लाख

१७. दिपक प्रसाद कंडेल (जापान) : ५० हजार

१८. पुरुसोत्तम बोहोरा (अमेरिका) : १ लाख

१९. लोकनाथ वस्ती (जापान) : ५० हजार

२०. राजन त्रिपाठी (अमेरिका) : ५० हजार

२१. कृष्ण तिमिल्सिना (बेलायत) : ५० हजार

२२. चन्द्र गुरुङ (बेलायत) : १ लाख

२३. टंक लम्साल (जर्मनी) : ५० हजार

२४. भूमिराज गुरुङ (स्विजरल्याण्ड) : ५० हजार

२५. अभ्युमन्यु बस्नेत (क्यानाडा) : १ लाख

२६. अब्दुल बसिद (कतार) : १ लाख

२७. रमेश भण्डारी (साउदी अरब) : ३२ हजार (करिव)

२८. नारायण पासवान (साउदी अरब) : १० हजार

२९. कुमार कार्की (थाईल्याण्ड) : १ लाख

३०. कृष्ण लामिछाने (अमेरिका) : ५० हजार

३१. प्रमिला बस्नेत (क्यानाडा) : १५ हजार

३२. रादेश पण्डित (अमेरिका) : ६० हजार (करिब)

३३. गैर आवासीय नेपाली संघ नेदरल्याण्ड : रु. ३ लाख
३४. गैर आवासीय नेपाली संघ वहराइन : रु. १ लाख
३५. हिमाल गुरुङ ( नेदरल्याण्ड) : रु. ५० हजार