बेलायती राजकुमार चार्ल्सलाई कोरोना संक्रमण

  • 7
    Shares

काठमाडाैँ । बेलायती राजकुमार चार्ल्सलाई कोरोना संक्रमण देखिएको छ। ७१ वर्षीय चार्ल्स राजगद्दीका उत्तराधिकारी हुन्।

उनी हाल स्कटल्यान्डमा आइसोलेसनमा बसेका छन्। प्रिन्स अफ वेल्सको कोरोना परीक्षण पोजिटिभ आएको छ। सामान्य लक्षण देखिएको छ। यद्यपि स्वास्थ्य राम्रो छ।

केही दिनयता उहाँ घरबाटै काम गरिरहनु भएको छ,’ राजपरिवारको निवासले भनेको छ। -एजेन्सी


  • 7
    Shares

Facebook Comments