देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हलिउडका चर्चित अभिनेता टम दम्पत्तिलाई कोरोना

देशान्तर

काठमाडौं : हलिउडका चर्चित अभिनेता टम ह्यान्स र उनकी श्रीमती रीता विल्सन कोरोना भाइरस संक्रमित भएको पुष्टि भएको छ ।

ओक्कार अवार्ड बिजेता अभिनेता टम ह्यानसले सामाजिक सञ्जाद ट्वीटर माफर्त आफूहरुलाई कोरोना संक्रमण भएको जानकारी गराएका छन् ।

एल्भिस प्रेस्लेको जीवनीमा आधारित चलचित्रको काममा व्यस्त रहेकै बेला टम ह्यान्सलाई कोरोनाको संक्रमण भएको हो । यी दम्पत्तीलाई अहिले आइसोलेसनमा राखिएको छ ।