देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन जारी

देशान्तर

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदको प्रतिनिधिसभामा सम्बोधन गरिरहेका छन्।  निकै लामो अन्तरालपछि संसदमा सम्बोधन  गरेका हुन् । प्रधानमन्त्री ओली सिंगापुरमा उपचार गराएर फर्किएपछि  र समसामयिक विषयमा संसदलाई जानकारी गराइरहेका छन्।