देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लोकसेवा आयोगद्वारा गरिएको विज्ञापन खारेजीको माग गर्दै बालुवाटारमा जनजातिद्वारा धर्ना

देशान्तर

आरक्षण बचाऔं आन्दोलन’ गर्दै आइरहेका आदिवासी जनजातिले आज बालुवाटारमा धर्ना दिएका छन् ।
लोकसेवा आयोगद्वारा गरिएको विज्ञापन खारेजीको माग गर्दै उनीहरु धर्नामा बसेका हुन् ।
उनीहरुले बालुवाटारको निषेधित क्षेत्रअगाडि नाराबाजी गर्दै धर्ना दिएका थिए । कार्यक्रमस्थलमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो ।
दुई दिनअघिमात्र आदिवासी जनजाति समूहले भद्रकालीमा पनि विरोध कार्यक्रम गरेका थियो ।