देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सु्न्दरी श्रृष्टीसँग नायक आकाश श्रेष्ठको यस्तो रोमान्स

देशान्तर

काठमाडौँ । चर्चित नायक आकाश श्रेष्ठ पछिल्लो समय म्यूजिक भिडियोमा पनि उति नै ब्यस्त छन् । उनले अभिनय गरेको पछिल्लो म्यूजिक भिडियो हातमा रुमाल हो । जसमा उनलाई अभिनयमा श्रृष्टी श्रेष्ठले साथ दिएकी छिन् ।

विशाल गौतम शब्द, संगीत र स्वर रहेको गीतमा नरेन्द्र बियोगीको एरेन्ज रहेको गीतमा सन्तोष राजवहाकको कोरियोग्राफी रहेको गीतमा उत्सव दाहालको छायांकन रहेको छ । जसमा विकाश दाहालको छायांकन रहेको छ । प्रकाश धितालले निर्देशन गरेको भिडियो सार्वजनिक भएसँगै राम्रो प्रतिक्रिया आइरहेको निर्माण यूनिटले जनाएको छ ।