देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुनचाँदीको मूल्य घट्यो, तोलाकाे ६४ हजार ५००

देशान्तर

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको भाउ रु ५०० घटेर कारोबार भएको छ।   शुक्रबार तोलामा ६५ हजारमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार घटेर ६४ हजार ५०० मा कारोबार भएको हो ।

यस्तै तेजावी सुन ६४ हजार २०० कारोबार भएको छ।  यस्तै चाँदी आइतबार तोलामा रु ७२० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि चाँदी तोलामा ७३० मा कारोबार भएको थियो ।