काठमाडौँ । समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा।बाबुराम भट्टराई र तत्कालिन नयाँ शक्ति पार्टीकी नेतृ तथा चर्चित अभिनेत्री करिश्मा मानन्धरबीच अहिले सामाजिक सञ्जालमा आरोप–प्रत्यारोप चलिरहेको छ ।
करिश्माले बाबुरामले आफूलाई चुनावमा उपयोग गरेको आरोप लगाएकी थिईन् । फोरमसँग गरेको एकतामा करिश्मा सहभागी भईनन् । पार्टी एकता हुनुपुर्व नै बाबुराम र करिश्माबीच सम्बन्ध खासै राम्रो नभएको बुझिएको थियो ।
अहिले सामाजिक सञ्जालमा नै आरोप–प्रत्यारोप चलेपछि उनीहरुको विवाद सतहमा आएको हो ।
प्रतिक्रिया