देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुनको मूल्य घट्यो, तोलाको ६३ हजार

देशान्तर

काठमाडौं । मंगलबार सुनको भाउ तोलामा रु १०० घटेको छ । सोमबार तोलामा ६३ हजार १०० मा कारोबार भएको सुनको भाउ मंगलबार घटेर ६३ हजारमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन ६२ हजार ७०० मा कारोबार भएको छ । यस्तै चाँदी आज तोलामा रु ७२० मा कारोबार भएको छ ।