काठमाडौं । सरकारले वृद्धभत्ता १ हजार बढाएको छ । यसअघि वृद्धभत्ता २ हजार दिँदै आएकोमा अब वृद्धवृद्धाले मासिक ३ हजार पाउनेछन् । आर्थीक वर्ष ०७६/७७को बजेटमा वृद्धभत्ता बढाउने घोषणा गरिएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले निर्वाचनका बेलामा वृद्धभत्ता बढाउने भन्दै मत मागेका थिए ।
प्रतिक्रिया