देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गृहमन्त्रीको कांग्रेस नेता गगनले मागे मागेराजीनामा

देशान्तर

नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाले नेत्रविक्रम चन्द नेतृत्वको समूहलाई राज्यले सही ठाउँमा ल्याउनुपर्ने बताएका छन् ।

आज काठमान्डौ नेपाल प्रेस युनियनको २८औं वार्षिकोत्सव कार्यक्रममा उनले चन्द समूहसँग वार्ताबाट समाधान खोज्नुपर्नेमा जोड दिए ।

कांग्रेस नेता गगन थापाले चन्द समूहले जनसेना गठन गरेको र काठमाडौं उपत्यकालाई निशाना बनाएको भन्ने सूचना हुँदा–हुँदै पनि सुरक्षा दिन नसकेको भन्दै गृहमन्त्री रामबहादुर थापाको राजीनामा मागे ।

यस्तै, अर्का कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सिंहदरबार र सडकमा दुईओटा नेकपा देखिएको भन्दै वर्तमान सरकारले शान्ति–प्रक्रिया टुंग्याउन नसक्ने दाबी गरे ।