काठमाडौं । अस्ट्रेलियाको नोर्फोक आइल्याण्डमा शक्तिशाली भूकम्प गएको छ । नोर्फोक आइल्याण्डको उत्तरपूर्वी क्षेत्र केन्द्र विन्दु भएर ६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी जियोलोजिकल सर्वे (युएसजिएस) ले जनाएको छ ।
तत्काल सुनामीको चेतावनी दिइएको छैन भने क्षतिको विवरण पनि आएको छैन ।
प्रतिक्रिया