काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला गएराति देखि अस्वस्थ भएका छन् । मंगलबार राति अचानक बिरामी भएपछि उनलाई ओम अस्पतालमा भर्ना गरिएको छ ।
उनलाई आइसियुमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ । कोइरालालाई निमोनिया भएको आशंका गरिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका नेताहरु यतिबेला अस्पताल पुगेका छन् ।
]]>
प्रतिक्रिया