काठमाडौं । मङ्गलवार नेप्सेमा २ कम्पनीको रू. ५ लाख ८५ हजार ४० कित्ता बोनस शेयर सूचिकृत भएको छ । जसमध्ये, राधी विद्युत कम्पनी लिमिटेडको ४ लाख १० हजार ४० कित्ता र कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख ७५ हजार कित्ता बोनस शेयर सूचिकृत भएको हो । अब लगानीकर्ताहरुले यि शेयरको कारोबार गर्न सक्नेछन् ।
प्रतिक्रिया