काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले बुधबार काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरेको छ ।
सरकार सर्वसत्तावादी भएको, कर वृद्धि गरेको, मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको, निरंकुशता लादेको आदि आरोप लगाउँदै राप्रपा प्रजातान्त्रिक सडक आन्दोलनमा उत्रियको हो ।
पार्टीको उपत्यका समन्वय समितिको आयोजनामा काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको हो
प्रतिक्रिया