काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्राविधिक र व्यवसायिक शिक्षाको व्यापक विस्तारका लागि नीतिगत निर्णय लिन ढिलाई नगर्ने बताएका छन ।
उनले सरकार सुशासनको माध्यामबाट मुलुकको मुलुकलाई समृद्ध बनाउन आवश्यक शैक्षिक जनशक्ति उत्पादन गर्न सरकार प्रतिवद्ध रहेको मन्त्री पोखरेलको भनाई छ ।
।बुधबार उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रथम बैठकलाई सम्बोधन गर्दै उनले स्थानीय, प्रदेश र संघीय सरकारको सहकार्य र साझेदारीमा अन्तर्रा्ष्ट्रिय रुपको समकक्षी शिक्षाको व्यवस्था गर्ने घोषणा पनि गरे ।
मुलुकलाई समृद्ध बनाउन आवश्यक शैक्षिक जनशक्ति उत्पादन गर्न सरकार प्रतिवद्ध रहेको मन्त्री पोखरेलको भनाई छ ।
प्रतिक्रिया