देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओली सरकारले बदला लिन खोजेको सांसद जितेन्द्र देवको आरोप

देशान्तर

काठमाडौं ।प्रमुख विपक्षी दल नेपाली कांग्रेसले शेरबहादुर देउवा सरकारले गरेका राजनीतिक नियुक्ति बदर गर्ने निर्णय फिर्ता लिन सरकारलाई आग्रह गरेको छ ।

राष्ट्रियसभाको शुक्रबारको बैठकमा सांसद जितेन्द्र देवले सरकारको निर्णयको विरोध गरेका छन ।सरकारले राजनीतिक बदला लिन खोजेको आरोप लगाएका छन ।

नेपालका कुनै पनि राजनीतिक परिवर्तन सम्भव नभएको भन्दै उनले कांग्रेसलाई पराजित गरेर एक्लै हिड्छौं भन्ने दम्भ नपाल्न आग्रह पनि गरेका छन ।कांग्रेस र कम्युनिष्ट लड्दा प्रतिक्रियावादीहरुले फाइदा लिने बताएका छन ।