काठमाडौं । नेपाली कांग्रेसले सरकारसँग केही दिनअघि घोषणा गरिएको निषेधज्ञा र चिकित्सा विधेयक फिर्ता लिन आग्रह गरेको छ ।
कांग्रेस संसदीय दलको बुधबारको बैठकले निषेधज्ञा र चिकित्सा विधेयक फिर्ताको लागि संसदमै आग्रह गर्ने निर्णय गरेको हो ।
नेपाली कांग्रेसले डा गोविन्द के.सीको र गंगामाया अधिकारीको अनसनलाई गम्भीर रुपमा लिएको छ ।
डा के.सी र अधिकारीको अनसनको अवस्था बुझ्न कांग्रेसले संसदीय दलका ३, ३ जना प्रतिनिधि खटाउने निर्णय गरेको छ ।
प्रतिक्रिया