देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रियसभामा गोला प्रथाबाट कार्यकाल निर्धारण

देशान्तर

काठमाडौँ । राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने ५९ जनाको कार्यकाल टुङ्गो लागेको छ । सोमवार गोलाप्रथाबाट राष्ट्रियसभा सदस्यहरुको कार्यकाल टुङ्गो लगाइएको हो ।

गोला प्रथा अनुसार गृहमन्त्री रामबहादुर थापा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाको पदावधि छ वर्ष भएको छ । अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल २ वर्षको भएको छ ।

उनले गोला थुत्दा २ वर्ष कार्यकाल लेखिएको गोला थुतेका थिए । राष्ट्रियसभाका ५९ जना सांसदको सोमबार गोलाप्रथाबाट पदावधि अवधि टुंगो लगाएको हो ।

कस्को कति कार्यकाल
१. परशुराम गुरुङ            ४ वर्ष
२. रमेशजंग रायमाझी       ६ वर्ष
३. हरिचरण सिवाकोटी      २ वर्ष
४. जितेन्द्र नारायण देव      ६ वर्ष
५. रमेशप्रसाद यादव        २ वर्ष
६ सुमनराज प्याकुरेल        ४ वर्ष
७ बलराम प्रसाद बास्कोटा २ वर्ष
८ राधेश्याम अधिकारी      ४ वर्ष
९ रामबहादुर थापा   ६
१० गणेश तिमिल्सिना ६
११ दीनानाथ शर्मा ४
१२ सुरेन्द्रराज पाण्डे २
१३ खिमलाल भट्टराई ६
१४ चन्द्रबहादुर खड्का ४
१५ दुर्गाप्रसाद उपाध्याय २
१६ कालीबहादुर मल्ल २
१७ खगेन्द्रप्रसाद पुरी ४
१८ भैरवसुन्दर श्रेष्ठ ६
१९ बद्रीप्रसाद पाण्डे २
२० शेरबहादुर कुँवर ४
२१ हरिराज चौधरी ६
२२ खिमकुमार बिक ४
२३ खिमराज नेपाली २
२४ चक्रप्रसाद स्नेही ४
२५ नरपति लुहार ६
२६ रामप्रित पासवान २
२७ रामलखन चमार ४
२८ सिंहबहादुर विश्वकर्मा ६
२९ अजयप्रसाद वान्तवा ४
३० जीवन बुढा ४
३१ प्रकाश पन्थ ६
३२ महेशकुमार महरा ६
३३ राजकुमार कुँवर २
३४ रामचन्द्र राई ६
३५ विशेषचन्द्र लाल २
३६ नैनकला ओझा ४
३७ बिना पोखरेल ६
३८ सरिता प्रसाईं २
३९ प्रमिला कुमारी ६
४० मुक्तकुमारी यादव २
४१ शशिकला दाहाल ४
४२ उदया शर्मा पौडेल ४
४३ दिलकुमारी रावल ६
४४ धनकुमारी खतिवडा २
४५ दीपा गुरुङ ६
४६ ब्रिन्दादेवी आले राना २
४७ शान्तिकुमारी अधिकारी ४
४८ अनिता देवकोटा ६
४९ कोमल वली ४
५० मिना बुढा २
५१ कान्ता बोगटी ४
५२ नन्दा चपाईं ६
५३ भुटोल तामाङ २
५४ इन्द्र कडरिया ६
५५ कमलाकुमारी वली २
५६ तारादेवी भट्ट ४
५७ युवराज खतिवडा २
५८ बिमला पौडेल ६
५९ रामनारायण बिडारी ४