काठमाडौं– सरकारले भूकम्पबाट ध्वस्त बनेको रानीपोखरी, धरहरा र काष्ठमण्डम आगामी तीन वर्षभित्र सम्पन्न गर्ने बताएको छ । अर्थमन्त्री युवराज खतिवडाले संसदमा आज गरेको बजेट भाषणामा सो कुराको जानकारी दिएका हुन् ।
उनले अन्य सम्पदाको पुर्ननिर्माण पनि दूततर गतिमा अघि बढाइने उल्लेख गरेका छन्
प्रतिक्रिया